७ तस्विरमा हेर्नुहोस विश्व शक्तिशाली नेता पुटिनको विलासी जीवनशैली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2016 | 04:22:17 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै शक्तिशाली नेताका रुपमा परिचित रुसका राष्ट्रपति ब्लादिमिर पुटिन स्टाइल र फेसनमा समेत उत्तिकै चर्चित छन। हालैमा फोब्स म्यागेजिनद्वारा जारि गरिएको विश्वकै प्रभावशाली व्यक्तिको सुचिमा समेत पुटिन पहिलो स्थानमा अटाएका छन। यति मात्र नभई पुटिन संसारकै धनि व्यक्तिमा समेत अघि रहेका छन्। उनको साथमा २१ लाख करोड रुपैयाँको सम्पति रहेको बताइएको छ।   

२० घरका मालिक हुन पुटिन 


पुटिनको साथमा २० आलिशान घर छन। उनले युरोपमा कयौं आलिशान महल खरिद गरेका छन। त्यस्तै फिनल्याण्ड, मस्को, दक्षिण पूर्वी युरोपको ब्याल सी कोस्ट भएको महल सहित पुटिनको साथमा कुल २० घर छन। 

लाइफ़स्टाइल 

पुटिन सबै भन्दा शक्तिशाली र प्रभावशाली नेताको रुपमा चिनिन्छन। यस्तोमा आफ्नो लेभेल कायम राख्नका लागि उनि कुनै कसर बाँकी राख्दैनन्। एक रिपोर्टका अनुसार उनि आफ्नो लाइफस्टाइलका लागि मात्रै २४ करोड खर्चिन्छन।  

रेस्लर र पायलट समेत हुन् पुटिन 

६४ बर्षीय पुटिन आफुलाई फिट राख्नका लागि कयौ प्रकारका खेलमा ब्यस्त रहन्छन। उनि एक उत्कृष्ट रेस्लर र पायलट समेत हुन। 

शिकारका शौखिन 


पुटिन ति नेताहरुमा एक हुन, जो आफ्नो महँगो जिबनयापन र महँगो शौकका लागि परिचित छिन। उनि अक्सर आफ्नो फुर्सदको समय जंगलमा शिकारका लागी उपयोग गर्छन। 

५८ एयरक्राफ्टका मालिक 
राष्ट्रपति पुटिनको साथमा एक दुइ होइन पुरै ५८ वटा एयरक्राफ्ट छन। जसमा १५ हेलिकप्टर समेत समावेश छन। पुटिनसंग Ilyushin Il-96 एयरक्राफ्टको एक मोडल समेत रहेको छ। भनिन्छ यो एयरक्राफ्टमा जडान गरिएको ट्वाइलेटका लागि ६ करोड खर्च गरिएको थियो।   

महंगो कारका शौखिन 


एयरक्राफ्टको साथसाथै पुटिन महंगा गाडीहरुको समेत शौखिन छन्। त्यसैले उनको साथमा ७ सय अल्ट्रा लक्जरी गाडीहरुको संकलन रहेको छ। उनको साथमा अन्य कयौं महंगा गाडीहरु समेत रहेका छन। 

मार्शल आर्ट


पुटिनसंग ब्ल्याक बेल्ट हुन। उनले १४ बर्षको उमेरमा नै मार्शल आर्टमा जोडिएका थिए। पुटिन जुडो च्याम्पियन समेत बनेको रिपोर्टमा उल्लेख छ। 

विश्वका दश शक्तिशाली नेताहरुमा सबै भन्दा बढी तलब लिने नेताको सुचिमा पुटिन ९ औ स्थानमा छन। रिपोर्टका अनुसार पुटिनले १ करोड ३६ लाख रुपैयाँ तलबको रुपमा लिने गर्छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved