समुन्द्रमा खस्यो ४७ सवार विमान (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 11:21:47 AM मा प्रकाशित

laxmi  sunrise bank

द्वीप राष्ट्र माइक्रोनेशियामा एक जहाज विमानस्थलको रनवेमा ओहर सुट गरेर समुद्रमा खसेको छ । माइक्रोनेशिया प्रशान्त महासागरको पश्चिमतर्फ रहेको सानो देश हो  ।

त्यहाँको चुक अनतराष्ट्रिय विमानस्थलमा पपुवा न्यु गिनीको एयर न्यु गिनी एयरलाइन्सको ANG73 कल साइन भएको जहाज समुद्रमा खसेको हो  । विमानमा ३५ यात्रु र चालक दलका १२ सदस्य रहेको र सबै सकुशल रहेको बिबिसीले जनाएको छ  । विमान रनवेबाट १५० मिटर परको समुद्रमा खसेको हो 

विमान पपुवा न्यु गिनीको राजधानीको लागि उडेको बताईएको छ  । दूर्घटनाको कारण खुल्न नसकेको र यसबारे विमानस्थलले छानविन थालेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हेर्नुस भिडियो ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved