भारतमा पनि लगानीकर्ताको बेहाल, एकै दिन गुमाए २८६ अर्ब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 08:29:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधवार भारतीय शेयर बजार परिसूचक बिएसईमा भारी गिरावट आएको छ । बिएसई सेंनसेक्स ५ सय ५० अंकले घट्दा भारतीय लगानीकर्ताले एकै दिन १७९ अर्ब गुमाएका छन् जुन २८६ अर्ब नेपाली रुपैयाँ बराबर हो । बजार सुरु हुनु भन्दा अगाडी १४५.४३ लाख करोड रहेको बजार पुजिकरण घटेर १४३.४३ लाख करोड मै सिमित भएको हो । 

त्यस्तै निफ्टी पनि १ सय ५० अंकले घटेर १०८५८ मा बन्द भएको छ । 

बिश्वस्तरमा कच्चा तेलको मूल्य बढ्दै जानुले अमेरिकी डलरको माग बढेको र यसले भारतीय रुपैयाँ कमजोर हुँदा बजार घटेको भारतिय संचार माध्यमहरुले बताएका छन् ।  

यता नेपालमा पनि आज नेप्से दोहोरो अंकले घटेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved