५ वर्षको जेल सजाय भोगिरहेकी बंगलादेशकी पूर्वप्रधामन्त्री जियालाई थप ७ वर्षको जेल सजाय

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 29, 2018 | 01:58:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री खालिदा जियासात वर्षको जेल सजाय सुनाएको छ ।  प्रमुख प्रतिपक्षी दल बंगलादेश नेस्नलिष्ट पार्टीकी नेतृ जिया यसअघि नै अर्को मुद्दाको जेलमा सजाय भोगिरहेकी छिन् । 

जिया परोपकारी संस्थाको रकम हिनामिना गरेको भन्दै अदालतले जियासँगै थप तीन जनालाई सात वर्षको जेल सजाय र १० लाख टाका जरिवाना तोकेको । जियासँगै जेल सजाय प्राप्त गर्नेमा पूर्व राजनीतिक सचिव, स्वकीय सचिव र ढाकाका पूर्वमेयर रहेका छन् । 

यसअघि पनि अर्को भ्रष्टाचार मुद्दामा ७३ वर्षीया जियालाई पाँच वर्षको जेल सजाय भएको थियो । उनी  बंगलादेशको दुई पटक प्रधानमन्त्री भएकी थिइन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved