प्रहरी इन्काउन्टरमा १९ माओबादीको मृत्यु, एके ४७ सहितका हतियार बरामद 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2016 | 12:50:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा प्रहरी र माओबादीबिच भएको इन्काउन्टरमा १९ भारतीय माओबादीको मृत्यु भएको छ । भारतको आन्ध्र प्रदेश र ओडिसा राज्यको सीमामा भएको इन्काउन्टरमा २ प्रहरी गम्भीर घाइते भएका छन् । प्रहरीले भिडन्तको क्रममा एके ४७, राइफल लगायतका अत्याधुनिक हतियार बरामद गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्  ।

 समाचारमा जनाईए अनुसार  आंध्रप्रदेश  र ओडिशाको प्रहरी टोलीले माओबादीको एक क्याम्पमा फायरिंग गरेको थियो । क्याम्पमा त्यस समय छलफल चलिरहेको र ५०-६० माओबादी थिए  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved