इटालीमा ७.१ म्याग्नेच्युडको भूकम्प, मानिसहरु सडकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 30, 2016 | 02:30:57 PM मा प्रकाशित

laxmi  sunrise bank

इटालीमा आइतबार बिहान ७.१ म्याग्नेच्युडको भूकम्प गएको छ। पेरगुव शहरदेखि ६८ किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ संस्था युएसजिएसले जनाएको छ। 

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आइनसकेको समाचार संस्था रोयटर्सले जनाएको छ। दुई महिनाअघि आएको भूकम्पमा परी इटालीमा तीन सय जनाको ज्यान गएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved