अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइट हाउसमै दिपावली गरे, दिए यस्तो सन्देश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2016 | 09:08:12 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति निवास ह्वाइट हाउसमा दिपावली गरेका छन् ।ह्वाइट हाउसले आफ्नो आधिकारिक फेसबुक र ट्वीटर एकाउन्टमार्फत ओबामाले दिपावली मनाएको जानकारी गराउँदै तस्बिर पनि सार्वजनिक गरेको हो।

अमेरिकी राष्ट्रपति कार्यालयले दिपावली मनाउँदै जारि गरेको सन्देशमा अमेरिका तथा विश्वभरमा उज्यालोको पर्व मनाइरहेका सबै मानिसलाई दिपावलीको शुभकामना भनिएको छ ।

ओबामाले दिपावली मनाउने आफू पहिलो अमेरिकी राष्ट्रपति भएको पनि बताएका छन् । उनले सन् २००९ मा पनि पत्नी मिसेलका साथ दिवावली मनाएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved