चुनाव कै दिन 'डोनाल्ड ट्रंप'को अश्लील फोटोहरु भाईरल (फोटोफिचर) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2016 | 02:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा ४५ औ राष्ट्रपति चयन गर्नको लागि आज मतदान हुदै छ । रिपब्लिकन  उम्मेदवार  डोनाल्ड ट्रंप र डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन चुवानी प्रतिस्पर्धामा छन्  । 

निकै विवादास्पद अभियक्ति दिने ट्रंप सधै चर्चा मै रहन्छन ।  यस पटक उनी फेरी चर्चामा छन् । यसको कारण हो उनले पार्टी गरेका अश्लील तस्विरहरु भाईराल हुनु । 

भाईरल भएका तस्विरमा ट्रंपको नग्न शरीर, युवतीहरुसंग पार्टी गरेको लगायतका तस्विरहरु रहेका छन् । 

तर यी तस्विरहरु ट्रंपको सक्कली तस्विर भने होईन । मिरर समाचारका अनुसार यी तस्विर ब्रिटिस फोटो ग्राफर एलिसन ज्याक्सनले तयार पारेका तस्विरहरु हुन् । उनले ट्रंप जस्तै देखिने मानिस खोजेर ट्रंपको निजि जीवन कस्तो होला र यदि उनी राष्ट्रपति भएभने खुसियाली कसरि मनाउलान भन्ने कुरा तस्विर मार्फत देखाउन चाहेको बताएकी छिन् । 

तर यी तस्विरहरु निर्बाचन अघि भाईरल भएका छन्  ।  

हेर्नुस तस्विर हरु  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved