उडेको ६ मिनेट मै विमान दुर्घटना, सवार १५७ जनाकै मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 04:50:27 PM मा प्रकाशित

laxmi  sunrise bank

इथियोपियाबाट केन्याको राजधानी नेरोबीको लागि उडेको इथियोपियन एयरलाइन्सको यात्रु बाहक विमान दुर्घटनाग्रस्त भएको छ । इथियोपियाको एडीस अबाबा बाट स्थानीय समय अनुसार बिहान ८ बजेर ३८ मिनेटमा उडेको र ८ बजेर ४४ मिनेटमा सम्पर्क बिहिन भई दुर्घटना भएको बताईएको छ ।

विमानमा सवार सबैको मृत्यु भएको एयरलाइन्सले जनाएको छ  । विमानमा १४९ यात्रु र चालक दलका ८ सदस्य गरी १५७ जना सवार थिए ।  यात्रुहरु विभिन्न ३३ देशका थिए  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved