न्युजिल्यान्डमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2016 | 05:25:40 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । बीबीसीका अनुसार क्राइटचर्च नजिकैको क्षेत्रमा ७.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको थप विवरण आउन बाँकी छ । 

न्यूजिल्याण्डमा २०११ जनवरी २२ मा ६.३ रेक्टरको भूकम्प गएको थियो । २०११ को भूकम्पमा केही विदेशीसहित १८० जनाको मृत्यु भएको थियो र लगातार ठूला पराकम्पसमेत गएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved