जापानमा सडकको परेको भयानक भ्वाङ ४८ घन्टामै दुरुस्त (हेर्नुस भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2016 | 09:57:07 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साता जापानको फुकुओका सहरको बीच सडकमा परेको भयानक भ्वाङ ४८ घन्टामै दुरुस्त बनाएर सवारी चलाउन थालिएको छ । अनौठो त के भयो भने सहरको बीचमा परेको प्वालसमेत कयौ स्थानीयले देख्न समेत पाएनन् ।

काम यति तीव्र गतिमा भयो कि सडकमा परेको भयानाक भ्वाङ ४८ घण्टा भित्रै पहिलेकै अबस्थामा सुचारु गरियो । नजिकै ‘सबवे’ विस्तारमा भइरहेको निर्माण कार्यकारण सडक भासिएर भ्वाङ परेको हो।

यो भ्वाङ् ९८ फिट फराकिलो र पचास फिट गहिरो थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved