बिहिबार सबेरै ठूलो भूकम्प, क्षतिको विवरण आउन बाँकी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 06:50:28 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा  बिहिबार बिहान सबेरै भूकम्प गएको छ । अमेरिकी युएस जिओलोजी सर्भेका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान करिब साढे ४ बजे हरियाना आसपास केन्द्र भएर भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नया दिल्ली, गुरगाउ, फरिडाबाद, नोइडा, घजियाबाड लगायतका क्षेत्रमा परेको छ ।

भूकम्प करिब एक मिनेट महशुस भएकाले त्यहाका स्थानीय त्रसित भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved