मोहम्मद अज्मत अलि     Nov 17, 2016 | 06:50:28 AM


ruslan

भारतमा  बिहिबार बिहान सबेरै भूकम्प गएको छ । अमेरिकी युएस जिओलोजी सर्भेका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान करिब साढे ४ बजे हरियाना आसपास केन्द्र भएर भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नया दिल्ली, गुरगाउ, फरिडाबाद, नोइडा, घजियाबाड लगायतका क्षेत्रमा परेको छ ।

भूकम्प करिब एक मिनेट महशुस भएकाले त्यहाका स्थानीय त्रसित भएका छन् ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief








Close in 7