पेट्रोल ट्यांकरमा विस्फोट: ७० भन्दा बढीको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 12:19:24 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्धन चोरी गरिरहेको अवस्थामा मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार दुर्घटना भएको सो ट्यांकरबाट स्थानीले इन्धन निकालिरहेको समयमा विस्फोट हुँदा कयौं मानिस आगोको चपेटामा परेका थिए । विस्फोटमा एक सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ । 

उक्त ट्यांकर बाएरा बन्दरगाहबाट पेट्रोल लिएर आउँदै गरेको अवस्थामा दुर्घटना भएको बताइन्छ । (एजेन्सी)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved