चुनाव जिते लगत्तै मोदीले परिवर्तन गरे आफ्नो नाम !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 04:50:13 PM मा प्रकाशित

laxmi  sunrise bank

चुनावमा आफ्नो पार्टीले बहुमत ल्याएसंगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटरमा नाम परिवर्तन गरेका छन्  । निर्वाचन अगाडी मोदीले आफ्नो नामको अगाडी चौकीदार राखेकोमा अब चौकीदार भन्ने शब्द ट्वीटरबाट हटाएका हुन्  

यसको जानकारी दिदै मोदीले चौकीदार आफ्नो नामबाट हटेको भएपनि जीवनको अभिन्न अङ्ग रहि रहने बताएका छन्  । उनले सबैलाई यहि गर्न पनि आग्रह गरेका छन्  ।

उनले भारतीय जनताले चौकीदार बनेर देशलाई ठुलो सेवा गरेको पनि बताएका छन्  । 

निर्वाचनमा बिजेपीको नेतृत्वमा रहेको एनडिए गठबन्धनले स्पष्ट बहुमत पाएको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved