२३८ स्थानको नतिजा सार्बजनिक हुँदा बिजेपी एक्लैको १४३ सिट, अन्यको कति ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 08:08:22 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय आम निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेको छ। बिहिबार बिहान देखि नै भारत भर मतगणना जारि छ । मतगणनाको अन्तिम नतिजा आउने क्रममा रहेको छ ।

कुल ५ सय ४३ सिटको लागि निर्वाचन भएको हो  । जस मध्ये ५ सय ४२ स्थानमा मतगणना भएको हो। एक निर्वाचन क्षेत्रको भने निर्वाचन रद्द भएको छ । त्यहाँ पुन: मतदान हुने छ । 

निर्वाचन आयोगका अनुसार हालसम्म ५ सय ४२ मध्ये २ सय ३८ स्थानको नतिजा सार्वजनिक भएको छ । घोषणा भएका २ सय ३८ स्थानमा बिजेपी एक्लैले १४३ स्थानमा जित हात पारेको छ भने भारतीय कंग्रेसले २९ सिटमा जित हात पारेको छ । 

हेर्नुस हालसम्म कुन दलको कति सिट? 

दलको नामविजयीअग्रताजम्मा
आम आदमी पार्टी011
आजसु पार्टी101
ऑल इंडिया अन्‍ना द्रविड़ मुन्‍नेत्र कड़गम022
ऑल इंडिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन112
आल इण्डिया तृणमूल कांग्रेस81422
ऑल इंडिया यूनाइटेड डेमोक्रेटिक फ्रंट011
अपना दल (सोनेलाल)202
बहुजन समाज पार्टी4610
भारतीय जनता पार्टी143160303
बीजू जनता दल01313
कम्युनिस्ट पार्टी ऑफ इंडिया112
कम्युनिस्ट पार्टी ऑफ इंडिया (मार्क्‍ससिस्‍ट)033
द्रविड़ मुनेत्र कड़गम71623
निर्दलीय224
इंडियन नेशनल कांग्रेस292251
इंडियन यूनियन मुस्लिम लीग213
जम्मू एण्ड कश्मीर नेशनल काँफ्रेंस213
जनता दल (सेक्युलर)101
जनता दल (यूनाइटेड)7916
झारखण्ड मुक्ति मोर्चा011
केरल कांग्रेस (एम)101
लोक जन शक्ति पार्टी426
मिजो नेशनल फ्रंट101
नागालैंड पीपुल्स फ्रंट011
नेशनल पीपुल्‍स पार्टी011
नेशनलिस्ट कांग्रेस पार्टी415
नेशनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिव पार्टी011
राष्ट्रीय लोकतांत्रिक पार्टी101
रिवोल्यूशनरी सोशलिस्ट पार्टी011
समाजवादी पार्टी145
शिरोमणि अकाली दल202
शिवसेना81018
सिक्किम क्रांतिकारी मोर्चा011
तेलंगाना राष्ट्रीय समिति639
तेलुगु देशम033
युवजन श्रमिक रयाथु कॉंग्रेस पार्टी02222
कुल238304542


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved