अन्तिम नतिजा : ३७ दल संसदमा पुग्दा बिजेपी कै ३०३ सिट, अरुको कति ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 02:41:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय आम निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेको छ। बिहिबारदेखि सुरु भएको मतगणनाको औपचरिक मत परिणाम शुक्रबार मात्र सार्बजनिक भएको हो । 

 कुल ५ सय ४३ सिटको लागि निर्वाचन भएको हो । जस मध्ये ५ सय ४२ स्थानमा मतगणना भएको हो। एक निर्वाचन क्षेत्रको भने निर्वाचन रद्द भएको छ । त्यहाँ पुन: मतदान हुने छ । निर्वाचन आयोगका अनुसार ५ सय ४२ मध्ये ३ सय ३ स्थानमा सत्तारुढ दल भारतीय जनता पार्टी बिजयी भएको छ  ।  भारतीय कंग्रेसले ५२ सिटमा जित हात पारेको छ ।

हेर्नुस कुन दलको कति सिट?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved