बिजपाटी सम्बाददाता     May 25, 2019 | 07:01:09 AM



भारतको गुजरात स्थित एक  ट्युसन सेन्टरमा आगलागी हुँदा कम्तिमा २० विद्यार्थीको मृत्यु बह्येको छ  । शुक्रबार गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । 

घटनामा २० विद्यार्थी गम्भीर घाइते छन् ।  भवनको माथिल्लो तलामा पढाई भईरहेको बेला  एक्कासि आगो फैलिएको थियो ।ज्यान जोगाउन केहि विद्यार्थीले भवनको माथिल्लो तलाबाटै हामफालेका थिए ।  हाम फाल्ने क्रममा पनि धेरैले ज्यान गुमाएका छन् ।  

घाइते विद्यार्थीको उपचार भईरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7