पेरुमा बर्ष कै ठुलो भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 01:22:09 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण अमेरिकी मुलुक  पेरूमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार  आइतबार  बिहान  २ बजेर ४० मिनेट जाँदा भूकम्प गतेको हो। 

सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर ८ म्याग्नेच्युडको भूकम्प गएको हो।  भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको थियो।

 भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। यो यस बर्ष बिश्व भर गएको भूकम्प मध्ये सबै भन्दाठुलो भूकम्प भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved