भाजपा र तृष्णमूलबीचको भिडन्तमा ५ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 08:41:00 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको परगना जिल्लामा शनिबार बेलुका दुईै पार्टीबीच भएको भिडन्तमा ५ जनाको मृत्यु भएको छ । भारतीय जनता पार्टी (भाजपा) र तृष्णमूल काँग्रेसबीच भएको भिडन्तमा गोली चलेपछि भाजपाका ४ र तृष्णमूलका १ कार्यकर्ताको ज्यान गएको हो । 

भिडन्तमा ५ जना घाइते भएका छन् । घटनाको जानकारी गृहमन्त्री एवम् भाजपाका अध्यक्ष अमित शाहलाई गराईसकिएको बुझिएको छ । भाजपा सांसदहरुको एक टिम सोमबार उक्त घटनास्थलमा जानेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved