गर्मीका कारण ७१ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 07:22:08 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको विहारमा गर्मीका कारण ७१ जनाको मृत्न्यु भएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् । 

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४÷४ लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved