पत्रकारमाथि गोली प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 12:33:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजधानी नयाँ दिल्लीमा महिला पत्रकार माथि गोली प्रहार भएको छ । महिला पत्रकार मिताली चंदोला माथि गोली प्रहार भएको हो । पत्रकार मितालीको कारमा नकावधारीले गोली प्रहार गर्दा उनी घाइते भएकी छिन ।

नोयडा स्थित घरमा बस्ने पत्रकार मितालीको हातमा गोली लागेको छ । उनको धर्मशिला अस्पतालमा उपचार भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved