शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 01:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आफगानिस्तानको राजधानी काबुलमा सोमबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ३४ भन्दा बढीको मृत्यु भएको छ भने  ६८ जना घाइते भएका छन् । 

टोलो समाचार समितिले उल्लेख गरे अनुसार विस्फोटपछि तालिबान आतंककारी निर्माणाधीन भवन भित्र छिरेको र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको हो । आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved