बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 01, 2019 | 01:50:50 PM



आफगानिस्तानको राजधानी काबुलमा सोमबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी ३४ भन्दा बढीको मृत्यु भएको छ भने  ६८ जना घाइते भएका छन् । 

टोलो समाचार समितिले उल्लेख गरे अनुसार विस्फोटपछि तालिबान आतंककारी निर्माणाधीन भवन भित्र छिरेको र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको हो । आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7