Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jul 02, 2019 | 03:14:35 PM



shivam cement

नाइजेरियाको बेनू राज्यमा इन्धन बोकेको ट्यांकर पड्किँदा दर्जनौं मानिसको मृत्यु भएको आशंका गरिएको छ । ट्यांकर चालकले सडकको खाल्डो छल्न खोज्दा ट्यांकर पल्टिएको र पल्टिएर पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

आगो लागेको ट्यांकरसँग १८ सीटे एउटा बस ठोकिँदा त्यसमा पनि आगो लागेको छ । कम्तीमा १० वटा लाश बरामद गरिएको छ भने ५० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । 

(बिबिसी)

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7