बिजपाटी सम्बाददाता     Jul 08, 2019 | 12:22:12 PM


tansen

अफगानिस्तानको बाघलान प्रान्तको प्रान्तीय राजधानी  पुल  ए खुम्रीको बाहिरी इलाकामा रहेको एक सुरक्षा जाँच चौकीमा सोमबार भएको आक्रमणमा कम्तीमा चार प्रहरी अधिकारी मारिएका छन् । 

बाबा नगर क्षेत्रमा रहेको जाँचचौकीमा आतङ्ककारी हमला भएपछि प्रहरी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी चार सुरक्षा अधिकारीको मृत्यु  हुनुको साथै अन्य आठ घाइते भएको खुम्रीको  उप प्रमुख शामसुल हकले जानकारी दिए। 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका