जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आगो लगाएर आत्महत्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 11:11:18 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन् । जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७८ वर्षका किम भनिने एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् । 

कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको बताएको छ । एक स्थानीय सञ्चार माध्यमले मृत्यु भएका व्यक्तिका ससुरा जापान युद्धका बेला जापानीहरुले जबर्जस्ती दास बनाइएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved