तीन पटक मुख्यमन्त्री भएकी शिलाको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2019 | 02:49:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कांग्रेसकी नेतृ शिला दीक्षितको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । 

उनी १५ वर्षसम्म (तीन पटक) भारतको राजधानीसमेत रहेको दिल्लीको मुख्यमन्त्री भएकी थिइन् । दीक्षितको जन्म ३१ मार्च १९३८ मा पञ्जाबमा भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved