बिजपाटी सम्बाददाता     Jul 20, 2019 | 02:49:31 PM



भारतीय कांग्रेसकी नेतृ शिला दीक्षितको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । 

उनी १५ वर्षसम्म (तीन पटक) भारतको राजधानीसमेत रहेको दिल्लीको मुख्यमन्त्री भएकी थिइन् । दीक्षितको जन्म ३१ मार्च १९३८ मा पञ्जाबमा भएको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7