जापानमा शक्तिशाली भुकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 02:44:37 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानमा आइतबार ६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । जापनको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३:३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।  

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा  नरहेको अधिकारिहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved