भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 09:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ । स्वराजको मंगलबार राति निधन भएको हो 

स्वास्थ्यमा समस्या भएपछि मंगलबार राति उनलाई नयाँ दिल्ली स्थिति एआईआईएमएस अस्पतालमा भर्ना गरिएको थियो । ह्रदयघातका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनको ६७ बर्षको उमेरमा निधन भएको हो । उनको ३ बर्ष अगाडी मृगौला प्रत्यारोपण समेत भएको थियो । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved