पाकिस्तानमा भारतीय चलचित्रको प्रशारणमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 10:17:30 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि भारतीय चलचित्र प्रशारण नगर्न भनेका छन् । 

भारत सरकारले जम्मु कश्मीरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानले भारतसँगको राजनीतिकसहित अन्य सम्बन्धमा तुलनात्मक रुपमा कम गर्दै आएको छ । डा. फिरदोसले कश्मीरको पक्षमा पाकिस्तानले सबै किसिमको विकल्प अपनाउने पनि उल्लेख गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved