पाकिस्तानी प्रधानमन्त्री खानद्धारा काश्मिरको भ्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 11:15:22 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार काश्मिर भ्रमण गरेका छन् । भारतले भारत प्रशासित जम्मु काश्मिरको विशेष राज्य अधिकार केन्द्र मातहत राखेपछि खानले पहिलोपटक पाकिस्तानको भू–भागमा पर्ने काश्मिरको भ्रमण गरेका हुन् । 

भारतले जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेपछि पाकिस्तानले भारतविरुद्ध अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिसकेको छ । उसले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक बोलाउन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा औपचारिक अनुरोध पनि गरिसकेको छ । 

जम्मु काश्मिरको तनावपछि पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गर्दै दुई देशीय व्यापार पनि रोकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved