उडिरहेको विमानमा चरा ठोक्किएपछि...........

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 01:38:03 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसी यात्रुवाहक विमानमा चरा ठोक्किएपछि राजधानी मस्को नजिकैको मकैबारीमा अवतरण गरिएको छ । अवतरणका क्रममा २३ जना यात्रु घाइते भएका छन् । अवतरण गर्नेक्रममा विमानको इन्जिन बन्द भएका कारण केही व्यक्ति सामान्य घाइते भएका छन् । 

क्रिमियाको सिम्फेरोपुलका लागि उडेको युराल एयरलाइन्सको एयरबस ३२१ विमान उडिरहेका गुल्सको बथानमा ठोक्किएको हो । युराल एयरलाइन्सले विमान पूर्णरुपमा क्षति भएको र आगामी दिनमा उडान भर्न नसक्ने जनाएको छ । 

विमानमा चालक दलका सदस्यसहित २३३ यात्रु थिए । 

(बिबिसी) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved