कास्मिर मुद्दामा पाकिस्तानलाई चीनको साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 02:07:16 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले कास्मिर मुद्दाको सम्बन्धमा राष्टसंघको सुरक्षा परिषदमा पठाएको पत्रमा चीनले समर्थन जनाएको छ । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले न्युयोर्कस्थित सुरक्षा परिषद् मुख्यालयलाई पत्र पठाएको पत्रमा चीनले अनौपचारिक परामर्श हुनुपर्ने माग गरेको हो ।

भारतले आफ्नो संविधानको धारा ३७० हटाउँदै कस्मिरको विशेष राज्य खोसेको उल्लेख गर्दै पाकिस्तानले राष्ट्रसंघ गुहारेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदको स्थायी सदस्यमा चीन, फ्रान्स, रसिया, ब्रिटेन तथा अमेरिका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved