काश्मिरबारे पाकिस्तानसँग वार्ता गर्न मोदीलाई फ्रान्सको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 02:24:02 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मीर मामिलाबारे पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । (जी ७) मुलुकको बैठकका लागि फ्रान्स पुगेका मोदीसँगको भेटमा म्याँक्रोले यस्तो आग्रह गरेका हुन् ।भारत जी ७ मुलुकमा नरहे पनि आमन्त्रित सदस्यको रुपमा फ्रान्समा हुने बैठकमा मोदी पुगेका हुन् । 

भारत सरकारले आफ्नो संविधानबाट काश्मीरको विशेष राज्य अधिकार खारेज गरिदिएपछि विश्वले चासो देखाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved