श्रीलंकाको संकटकाल अन्त्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 03:01:36 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा चार महिनादेखि जारी संकटकाल अन्त्य भएको छ । इस्लामिक अतिवादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको आक्रमणपछि सरकारले संकटकालको घोषणा गरेको थियो । आक्रमणमा २ सय ५८ जनाको मृत्यु भएको थियो । 

गत अप्रिल २१ मा श्रीलंकाका तीन होटल र तीन वटा चर्चमा भएको भीषण आक्रमणपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संकटकाल घोषणा गरेका थिए । राष्ट्रपति सिरिसेनाको कार्यालयले बिहीबारबाट संकटकालीन अवस्था फुकाएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved