भारतका पूर्व वित्त मन्त्री अरुण जेटलीको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2019 | 11:13:34 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय जनता पार्टीका वरिष्‍ठ नेता तथा पूर्व वित्‍त मन्त्री अरुण जेटलीको निधन भएको छ । ९ अगस्‍टबाट दिल्‍ली स्थित एम्‍स अस्पतालमा भर्ना भएका उनको शनिबार निधन भएको हो । 

एम्‍स अस्पतालले प्रेस विज्ञप्ति जारी गरि शनिबार मध्यान्ह १२ः७ बजे जेटलीको निधन भएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved