बिजपाटी सम्बाददाता     Aug 24, 2019 | 01:13:34 PM



भारतीय जनता पार्टीका वरिष्‍ठ नेता तथा पूर्व वित्‍त मन्त्री अरुण जेटलीको निधन भएको छ । ९ अगस्‍टबाट दिल्‍ली स्थित एम्‍स अस्पतालमा भर्ना भएका उनको शनिबार निधन भएको हो । 

एम्‍स अस्पतालले प्रेस विज्ञप्ति जारी गरि शनिबार मध्यान्ह १२ः७ बजे जेटलीको निधन भएको जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7