ट्याङ्करले कार किच्दा ९ जनाको मृयु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2019 | 11:20:00 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजस्थान राज्यको राजसमन्द जिल्लामा भएको सवारी दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । जिल्लाको देसुरीमा एसिड बोकेको ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ दुर्घटना भएको हो । 

भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्न निस्किएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved