बिजपाटी सम्बाददाता     Aug 24, 2019 | 01:20:00 PM



भारतको राजस्थान राज्यको राजसमन्द जिल्लामा भएको सवारी दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । जिल्लाको देसुरीमा एसिड बोकेको ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ दुर्घटना भएको हो । 

भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्न निस्किएका थिए । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7