बिजपाटी सम्बाददाता     Sep 07, 2019 | 04:46:35 PM



अफगानिस्तानका १२ लडाकू मारिएका छन् । बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । 

अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो । कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7