डुंगा पल्टिना १२ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 01:39:59 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मध्यप्रदेशमा तिर्थालु सवार डुंगा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ४ः३० बजे डुंगा दुर्घटना भएको थियो । गणेशको मूर्ति विसर्जन गर्न जाँदै गर्दा २० जना भन्दा धेरै यात्रुले भरिएको डुंगा पल्टिएको हो ।

गणेश चतुर्थी मनाउने क्रममा तिर्थालुहरु तलाउमा गणेशको प्रतिमा सेलाउन गएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved