इ–सिगरेटमाथि प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 10:34:44 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा इ–सिगरेट माथि प्रतिबन्ध लगाईएको छ । भारत सरकारले इ–सिगरेट माथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । 

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर इ–सिगरेट प्रतिवन्ध लगाईएको बताए । ‘केन्द्रीय मन्त्रिपरिषद् बैठकले इ–सिगरेट माथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ’ उनले भने, ‘यसको अर्थ इ–सिगरेट उत्पादन, किनबेच, ओसारपसार, भण्डारण र विज्ञापन गर्न नपाउने पनि हो ।’ 

अमेरिकामा भएको अध्ययनले सन् २०११ देखि २०१६ सम्मको अवधिमा इ–सिगरेट प्रयोगकर्ताको संख्या ९०० प्रतिशतले बढेको देखाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved