८ दर्जन बढी बिएमडब्लु कार बोकेको रेल दुर्घटना हुँदा बिएमडब्लुको यो हालत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2016 | 12:41:46 PM मा प्रकाशित

laxmi  sunrise bank

संसार कै महँगो कार मध्येको एक बिएमडब्लु कार बोकेको एउटा रेल दुर्घटना हुँदा दर्जनौ कारमा क्षति पुगेको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उक्त रेल अमेरिकाको दक्षिण क्यारोलाइनामा रहेको बिएमडब्लु कारको प्लान्टबाट त्यहिको अर्को एक शहरमा कार लिएर गुडेको थियो । रेलमा १०० कार थिए  ।   

रेलको पांग्रा पटरीबाट उछिटिएर दुर्घटना भएको बताईएको छ । दुर्घटनामा ९७ बिएमडब्लु कारमा क्षति पुगेको छ । रेलको २ डिब्बा पटरीबाट उछिटिएर दुर्घटना भएको हो । 

दुर्घटनापछि डोजरहरुको सहायताले क्षति पुगेको कार हटाईएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved