४० यात्रु बोकेको बिमान दुर्घटनाग्रस्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2016 | 06:25:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एउटा बिमान दुर्घटनाग्रस्त भएको छ । बिबिसीका अनुसार एयरलाइन्सको  ATR-42 बिमान इस्लामाबादबाट चित्रल जाने क्रममा टावरसंग सम्पर्क बिछेद भई दुर्घटना भएको हो  । 

एयरलाइन्सका प्रबक्ताका अनुसार बिमानमा ४० भन्दा बढी यात्रु थिए । 

दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved