जम्मु काश्मिरका चुनाव गराउँदै भारत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 10:41:17 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले जम्मु काश्मीरमा पहिलोपटक चुनाव गराउने भएको छ । संविधानको धारा ३७० खारेज पछि भारतले आगामी अक्टोबर २४ मा जम्मु काश्मिरमा चुनाव गराउने भएको हो । जम्मु काश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्र कुमारले ब्लक डेभलपमेन्ट काउन्सिलको चुनाव गराउने जानकारी दिएको बिबिसीले लेखेको छ । 

पहिलो चरणमा २६ हजार ६२९ पञ्च र सरपञ्च तथा ३१० ब्लक डेभलपमेन्ट काउन्सिलका चेयरपर्सनको चुनाव हुनेछ । प्रदेशका २२ जिल्लामा जिल्ला विकास बोर्डका चेयरपर्सन पनि चुनिनेछन् । यसभन्दा अघि नोभेम्बर २०१८ मा जम्मु काश्मीरमा पञ्चायतको चुनाव भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved