आगलागीमा परी १९ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 12:51:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको झेजिआङ प्रान्तको निङ्गबो शहरस्थित कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । एक दैनिक आवश्यक पर्ने सामग्री उत्पादन गर्ने कारखानामा आगलागी भएको हो । मृत्यु हुनेमा अधिकांश मजदुरहरु छन् ।

स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० बजे आगलागी शुरु भएको बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved