भारतमा ठुलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 11:29:45 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजस्थान आसपास आइतबार बिहान भूकम्पको कडा धक्का महसुस भएको छ। ४।५ रेक्टर स्केलको भूकम्प जाँदा मानिसहरु घर बाहिर निस्किएको त्यहाँका संचार माध्यमले जनाएका छन।

आइतबार बिहानको भूकम्पले कुनै क्षति नभएको त्यहाँका संचार माध्यमले जनाएका छन। भूकम्पको केन्द्र जमिनभन्दा १० किलोमिटर तल बताइएको छ। 

गत महिना मात्रै कास्मिरमा विनासकारी भूकम्प गएको थियो। जसमा ३८ जनाले ज्यान गुमाएका थिए थिए भने ४५२ जना घाइते भएका थिए। त्यो बेला ५.८ रेक्टर स्केलको भूकम्प जाँदा मिरपुर् शहर नजिक त्यसको केन्द्रबिन्दु थियो।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved