जम्मू–कश्मीरमा गोलाबारी, २ भारतीय सैनिक मारिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 12:32:09 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र पाकिस्तानको सिमा क्षेत्र जम्मू–कश्मीरमा गोलाबारी भएको छ । सो क्षेत्रको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा नै पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । 

तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिक सहित एक सर्वसाधारण मारिएको भारतीय पक्षको आरोप छ । समाचारमा जनाईए अनुसार अन्य ३ जना घाइते भएका छन् । 

गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएका छन् । पाकिस्तानले हालसम्म आरोपको खण्डन गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved