'नेपालले आग्रह गरे बाढीपीडितलाई सहयोग गर्न भारत तयार'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 06:38:45 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले नेपालका बाढीपीडितलाई जस्तो सुकै सहयोग गर्न आफु तयार रहेको बताएको छ । नेपालमा भारी वर्षापछिको बाढी पहिरोले भारत अत्यन्तै दुखि भएको बताउदै भारतले बाढीपीडितहरुलाई सहयोग गर्न तयार रहेको बताएको हो ।

बिहिबार आयोजित साप्ताहिक पत्रकार भेटघाट कार्यक्रममा भारतीय विदेश मन्त्रालयका प्रबक्ता विकास स्वरुपले नेपालले सहयोग लागि आग्रह गरेको खण्डमा भारत जस्तो सुकै सहयोग गर्न तयार रहेका बताएका हुन् । उनले नेपालमा आएको बाढीले भारतीय सीमानामा पनि विपद निम्त्याएको भन्दै सहयोग गर्न तयार रहेको बताएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved