बिजपाटी सम्बाददाता     Dec 10, 2019 | 10:26:02 AM


sunrisebank ruslan

चिलीमा एक सैनिक विमान बेपत्ता भएको छ । चिलीको पुन्टा एरिनासबाट एनटारटिकाको लागि उडेको सी १३० हरक्युलिस् विमान उडेको १ घण्टामा सम्पर्क बिहिन भएको हो । स्थानीय समय अनुसार १६:५५ मा उडेको विमान १८:०० मा सम्पर्कबिहीन भएको बिबिसीले जनाएको छ 

विमानमा ३८ जना सवार थिए । जसमा १७ चालक दलका सदस्य, २१ यात्रु थिए । विमानको खोजि कार्य जारि रहेको बताईएको छ ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7