३८ जना सवार विमान सम्पर्कबिहिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 10:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलीमा एक सैनिक विमान बेपत्ता भएको छ । चिलीको पुन्टा एरिनासबाट एनटारटिकाको लागि उडेको सी १३० हरक्युलिस् विमान उडेको १ घण्टामा सम्पर्क बिहिन भएको हो । स्थानीय समय अनुसार १६:५५ मा उडेको विमान १८:०० मा सम्पर्कबिहीन भएको बिबिसीले जनाएको छ 

विमानमा ३८ जना सवार थिए । जसमा १७ चालक दलका सदस्य, २१ यात्रु थिए । विमानको खोजि कार्य जारि रहेको बताईएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved