अमेरिकाले साढे ९ हजार आप्रवासीलाई जेल हाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2019 | 03:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले एक वर्षमा करिब १० हजार भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । मंगलबार सार्वजनिक भएको एक रिपोर्टका अनुसार उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंमा पक्राउ परेका हुन् । रिपोर्ट अनुसार पक्राउ परेकामध्ये ८३१ जनालाई अमेरिकाबाट निकाला गरिएको थियो । 

‘इम्मिग्रेसन इन्फोर्समेन्टः अरेस्ट, डिटेन्सन्स एण्ड रिमुभल्स एण्ड इस्यु रिलेटेट टू सेलेक्टेड पपुलेसन’ शिर्षकको रिपार्टसरकारी जवाफदेही कार्यलयले तयार गरेको थियो । अमेरिकामा रहेर जेल जाने भारतीयको संख्या सन् २०१५ देखि सन् २०१८ मा २ गुणाले बढेको छ । सन् २०१५ मा ३ हजार ५३२, सन् २०१६ मा ३ हजार९१३, सन् २०१७ मा ५ हजार ३२२ र सन् २०१८ मा ९ हजार ८११ भारतीयलाई जेल पठाईएको रिपोर्टमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved