महाअभियोग प्रस्ताव पारितपछि ट्रम्पले भने, ‘वाह ! वाह !’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 09:30:53 AM मा प्रकाशित

laxmi  sunrise bank

तल्लो सदनमा महाभियोग प्रस्ताव पारित भएका बेला अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प मिचिगनमा आयोजित एक र्‍यालीलाई सम्बोधन गरिरहेका थिए । र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनी एकाएक रोकिए र मतगणनाको नतिजा हेर्दै भने, ‘ओ, मलाई लाग्छ मतदान भइसकेको छ । त्यसो भए हामीलाई प्रत्येक रिपब्लिकनले भोट दिए । वाह ।’

‘वाह, वाह । करिब २ सय । त्यसो भए हाम्रो १९८, २२९ भयो । हामीले एउटा रिपब्लिकन भोट गुमाएनौं र तीन डेमोक्रेट्सले हाम्रा लागि मतदान गरे’ ‘रिपब्लिकन पार्टीले यसअघि कहिले पनि यस्तो अपमानित हुनुपरेको थिएन तर उनीहरु यत्तिको एकजुट कहिले पनि भएका थिएनन्’ ट्रम्पले भने । 

बिबिसी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved