सुलेमानीको शवयात्रामा भागदौड, ३५ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 05:00:31 PM मा प्रकाशित

laxmi  sunrise bank

इरानका सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा भागदौड मच्चिदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । भागदौडमा ४५ जनाभन्दा बढि घाइते भएका छन् । 

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार सुलेमानीको गृहनगर केरमनमा भएको शवयात्रामा लाखौँ मानिसहरू सडकमा उत्रिएका थिए । इरानी सेनाका कमान्डर सुलेमानीको गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परी मृत्यु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved